Shikhar Insurance
National Life

बैंक तथा वित्तिय संस्था परिसंघ, नेपाललाई प्रबल जनसेवाश्री पदक

सिंहदरबार संवाददाता
२०७९ आश्विन ३, सोमबार ०९:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । बैंक तथा वित्तिय संस्थाका लगानीकर्ताहरुको संस्था बैंक तथा वित्तिय संस्था परिसंघ, नेपाल पनि संबिधान दिवसका अवसरमा पदकबाट बिभुषित भएको छ । परिसंघले प्रबल जनसेवाश्री पदक प्राप्त गरेको हो ।

गृह मन्त्रालयले सार्वजनिक गरेको सूचि अनुसार संबिधान दिवसका अवसरमा बिभुषित हुनेहरुको सूचिमा परिसंघ पनि परेको हो । स्थापनाको छोटो समयमै परिसंघले सिंगो अर्थतन्त्र र वित्तिय क्षेत्रका बारेमा गहकिला अध्ययन तथा छलफलहरु गरिसकेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हाल एनएमबि बैंकका अध्यक्ष पवन गोल्यानले परिसंघ अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । डा. गोपाल तिवारीले महानिर्देशकका रुपमा परिसंघको प्रशासकिय नेतृत्व लिईरहेका छन् ।

सिंगो अर्थतन्त्र र वित्तिय प्रणालीबारे परिसंघले अघि सारेका नीति र सक्रियताको कदर स्वरुप संबिधान दिवसका अवसरमा पदक प्राप्त गर्न सफल भएको महानिर्देशक तिवारीले बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्