Shikhar Insurance
National Life

नबिल बैंकका सिईओ ढुंगाना र एनएमबिका केसीलाई प्रवल जनसेवाश्री पदक

सिंहदरबार संवाददाता
२०७९ आश्विन ३, सोमबार ०८:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल बैंकका सिईओ ज्ञानेन्द्र प्रसाद ढुंगाना र एनएमबि बैंकका सिईओ सुनिल केसी संबिधान दिवसका अवसरमा बिभुषित हुने भएका छन् । नबिलका सिईओ ढुंगाना र एनएमबिका सिईओ केसीलाई सरकारले प्रबल जनसेवाश्री पदकले बिभुषित गर्न लागेको हो ।

संबिधान दिवसका अवसरमा सरकारले देशका लागि बिशेष योगदान पुर्याउनेहरुलाई बिभिन्न पदक तथा अलंकारहरुले सम्मान गर्दै आएको छ । गृह मन्त्रालयले तयार पारेको पदक सूचि अनुसार नबिलका ढुंगाना र एनएमबिका केसीले जनसेवाश्री पदक पाउने भएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबार सार्वजनिक सूचि अनुसार उनीहरुलाई सो सम्मान प्रदान गर्न लागिएको हो । बैंकिङ क्षेत्रमा नबिलले एक नम्बरको बैंकका रुपमा आफुलाई अघि बढाउँदै लगेको छ भने एनएमबिले पृथक बैंकिङ अभ्यासलाई पछ्याईरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्