नुवाकोट । विदुर नगरपालिका–२, महामण्डलमा अवस्थित विहार स्वयम्भू÷चैत्य ।
प्राप्त इतिहासअनुसार करिब एक हजार ४०० वर्षअघि लिच्छवीकालमा निर्माण गरिएको उक्त विहार जीर्ण भएसँगै उत्खनन, अध्ययन, अन्वेषणसहित पुरातात्विक स्वरुपमा पुनःनिर्माणका लागि सहयोग गर्न विदुर नगरपालिकाले पुरातत्व विभागलाई पत्राचार गरेको छ ।
प्रतिक्रिया दिनुहोस्