कञ्चनपुर । कञ्चनपुरको बनहरा नदीमा आएको बाढीमा जोखिम मोलेर बैलगाडा यात्रा गर्दै शुक्लाफाँटा नगरपालिका वडा नं १२ का स्थानीयहरु । लगातारको वर्षाले सोही स्थानमा रहेको झोलुङगेपुलसमेत बगाएको छ । तस्बिर– शेरबहादुर सिंह, रासस

प्रतिक्रिया दिनुहोस्