Shikhar Insurance
National Life

लुम्बिनी विकास बैंकको ९३ हजार कित्ता संस्थापक सेयर बिक्री

सिंहदरबार संवाददाता
२०७९ भाद्र २२, बुधबार १२:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । लुम्बिनी विकास बैंकको ९३ हजार संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा भएको सेयर बिक्री गर्न लागेको हो ।

बैंकले सुजन बराल, युगराज रेग्मी,अनन्तराज पोखरेल र गणेशराज रेग्मीको नाममा रहेको ९३ हजार ४ सय ७ कित्ता सेयर बिक्री गर्ने भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको उक्त सेयर खरिदका लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई रहेको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र आवेदन दिन सक्ने छ ।

आवेदन बैंकको मुख्य कार्यालय डिल्लीबजार काठमाडौंबाट दिन सकिन्छ। बैंकको सेयर सो समयभित्र पर्यायाप्त आवेदन नपरे बैंकले सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री गर्नेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्