Shikhar Insurance
National Life

सनराइज फस्र्ट म्युचुअल फण्डको बुकक्लोज मिति तोकियो

सिंहदरबार संवाददाता
२०७९ भाद्र २२, बुधबार १२:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फस्र्ट म्युचुअल फण्डले बुकक्लोज मिति घोषणा गरेको छ । फण्डले गत आर्थिक वर्षको लागि योजनाको इकाईधनीहरलाई कर सहित १२ प्रतिशतका दरले योजनाको प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो ।

फण्डले सोहि प्रतिफल वितरण प्रयोजनका लागि बुकक्लोज मिति घोषणा गरेको हो । फण्डले प्रयोजनार्थका लागि भदौ २९ गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस अनुसार भदौ २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन् । फण्डको योजना व्यवस्थापक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्