Shikhar Insurance
National Life

११ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

सिंहदरबार संवाददाता
२०७९ भाद्र २१, मंगलवार १०:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेनज(नेप्से)मा ११ लाख कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेले लुम्बिनी जनरल इन्स्योरेन्सको ११ लाख ३८ हजार ९४५.५ कित्ता बोनस सेयर सोमबार सूचीकरण गरेको हो ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ का लागि वितरण गरेको ९.५० प्रतिशत बोनस सेयर नेप्सेमा दोस्रो बजार कारोबारका लागि सूचीकृत भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो आर्थिक वर्षमा इन्स्योरेन्सले कुल १० प्रतिशत लाभांश बाँडेको थियो । बोनस सेयर वितरणपछि इन्स्योरेन्सको कुल १ करोड ३१ लाख २७ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

सोमबार नेप्सेमा सूचीकृत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्