Shikhar Insurance
National Life

प्रिओपन सेसनमा १ अंकले बढ्यो नेप्से

सिंहदरबार संवाददाता
२०७९ भाद्र २०, सोमबार ११:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबारको दिन प्रिओपन सेसनमा नेप्से परिसूचक १ अंकले बढेको छ ।

सोमबार प्रिओपन सेसनमा ११ कम्पनीको ४ लाख १७ हजार रुपैयाँमा १ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । सो सेसनमा कारोबारमा आएको ७ कम्पनीको सेयर मूल्य बढेको छ । भने, ३ वटाको घटेको छ । एउटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कारोबार रकमको आधारमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको २ लाख २० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

शिवम् सिमेन्ट र लाईफ इन्स्योरेन्स कर्पोरेशनको सेयर मूल्य २ प्रतिशतले बढेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्