Shikhar Insurance
National Life

सानिमा बैंकको मोबाइल बैंकिङ योजनामा विशेष अफर

सिंहदरबार संवाददाता
२०७९ भाद्र १५, बुधबार १०:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग प्रयोगमा प्रोत्साहन गर्न विशेष योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत सानिमा मोबाइल बैंकिङ्गबाट पहिलो पटक टप अप गर्ने ग्राहकहरुले १० प्रतिशत वा अधिकतम एक सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्र्नेछन् ।

यसैगरी मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्ये सबै भन्दा बढी कारोबार गर्ने ३ जना ग्राहकहरुले मोबाइल फोन जित्न सक्नेछन् मोबाइल बैंकिङ्ग एप मार्फत् फन्ड ट्रान्सफर, बिल भुक्तानी, क्युआर कोडबाट भुक्तानी, मोबाइल टपअप आदि गर्न सकिनेछ । यो योजना २०७९ भदौ १३ देखि २०७९ मंसिर १३ गतेसम्म लागू हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सानिमा बंैकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटिएम संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्