काठमाडौं । नेकपा (माओवादी केन्द्र) नवनियुक्त उप महासचिव शक्ति बहादुर बस्नेतले भावी प्रधानमन्त्री प्रचण्ड नै भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले उनले माओवादी केन्द्रको तर्फबाट भावी प्रधानमन्त्रीको रुपमा लिएर अध्यक्ष प्रचण्डकै नेतृत्वमा आफुहरु निर्वाचनमा जान लागेको बताएका हुन् ।
उनले सत्ता गठबन्धनमा सिट बाडफाँटमा कुनै समस्या नभएको दावी गर्दै केहि समयभित्रै बाडफाँट टुंगो लाग्ने बताए ।
प्रतिक्रिया दिनुहोस्