Shikhar Insurance
National Life

ग्लोकल टिन हिरो २०२२ मा डिशहोमको पार्टनरसिप

सिंहदरबार संवाददाता
२०७९ भाद्र ९, बिहीबार २०:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल भरका किशोरकिशोरीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गर्दै र उनिहरुको प्रतिभा र उत्साहलाई प्रेरित गर्न आयोजना गरिने ग्लोकल टिन हिरो नेपालको आठौँैं संस्करणमा डिशहोमले पार्टनरसिप गरेको छ ।

नेपाल भर बाट विभिन्न विधाबाट सहभागी ६ सय ४८ किशोरकिशोरीहरुले आवेदन दिएका मध्ये ६ जना प्रतिस्पर्धी ग्लोकल टिन हिरो २०२२ को फाईनलमा पुगेका छन् । सेप्टेम्बर १, २०२२ सोल्टी होटलमा हुने सम्मेलन र अवार्ड कार्यक्रम मार्फत ग्लोकल टिन हिरो २०२२ नेपाल बिजेताको नाम घोषणा गरिनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी यसप्रकार छन्ः
-आशिष शाह, धनुषा, शिक्षा प्राविधिक
– विमर्ष पौडेल, चितवन, चलचित्र निर्माता
-दर्शना रिजाल, मोरङ, महिला अधिकारकर्मी
– निश्चल सिंह विष्ट, अछाम, इकोप्रेनेउर
– राहुल रञ्जन शाह, धनुषा, खगोल विज्ञान प्रेमी
– सृजना गौतम, मोरङ, सामाजिक कार्यकर्ता

 

GBIME

प्रतिक्रिया दिनुहोस्