Shikhar Insurance
National Life

प्रिओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

सिंहदरबार संवाददाता
२०७९ भाद्र ९, बिहीबार ११:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । बिहीबार प्रिओना सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । सो सेसनमा नेप्से परिसूचक ०.१७ अ‍ैकले बढेको हो ।

प्रिओपन सेसनमा २५ कम्पनीको ५ सय २३ कित्ता सेयर ३ लाख ७६ हजार रुपैयाँमा खरिदबिक्री भएको छ । सो सेसनमा कारोबारमा आएको १४ कम्पनीको सेयर मूल्य बढेको छ । ९ कम्पनीको घटेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कारोबार रकमको आधरमा राष्ट्रिया बीमा कम्पनीको सेयर सबैभन्दा धेरै कारोबारभएको छ । कम्पनीको ११ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।सो सेसनमा ५ कम्पनीको सेयर मूल्य २ प्रतिशतले बढेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्