काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लब’ माथिको प्रतिबन्ध हटाउनुपर्ने बताएका छन् । एक टेलिभिजन च्यानलसँगको अन्तर्वार्तामा प्रचण्डले यस्तो बताएका हुन् ।
प्रचण्डले पार्टीसँग सल्लाहै नगरी प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो बताएका हुन् । विप्लब राजनीतिक शक्ति भएकाले उनीसँग सोही बमोजिम व्यवहार गर्नुपर्ने प्रचण्डको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्