Shikhar Insurance
National Life

प्रिओपन सेसनमा २.५६ अंकले बढ्यो नेप्से

सिंहदरबार संवाददाता
२०७९ भाद्र १, बुधबार ११:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार प्रिओपन सेसनमा नेप्से परिसूचक २.५६ अंकले बढेर २,०४३.६१ को विन्दुमा पुगेको छ ।

त्यस्तै ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि १.१० अंकले बढेर ३९५.४९ को विन्दुम पुगेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार प्रिओपन सेसनमा १५ कम्पनीको ४ सय ९६ कित्ता सेयर २ लाख ५१ हजार रुपैयाँमा खरिदबिक्री भए । सो सेसनमा कारोबारमा आएको ६ कम्पनीको सेयर मूल्य बढेको छ । ५ कम्पनीको घटेका छ भने, १ कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबार रकमको आधारमा शिवम् सिमेन्टको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको १ लाख ३८ हजार रुपैयाँको सेयर खरिदबिक्री भए ।

नेश्नल हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी २ प्रतिशतले बढेको छ । रिडी पावर कम्पनी र मानुशी लघुवित्तको सेयर मूल्य १.९९ प्रतिशतले घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्