Shikhar Insurance
National Life

प्रिओपन सेसनमा नेप्से २.८२ अंकले घट्यो

सिंहदरबार संवाददाता
२०७९ श्रावण ३०, सोमबार ११:००
Hyundai
NCELL
NIMB

काठमाडौं । सोमबार प्रिओपन सेसनमा नेप्से पसिूचक नेप्से २.८२ अंकले घटेर २,००७.१९ को विन्दुमा आएको छ ।

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ०.०२ अंकले घटेर ३८६.८८ को विन्दुमा आएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबार प्रिओपन सेसनमा १७ कम्पनीको १ हजार ७ सय ५५ कित्ता सेयर १४ लाख ३० हजार रुपैयाँमा खरिदबिक्री भए । सो दिन प्रिओपन सेसनमा कारोबारमा आएको ४ कम्पनीको सेयर मूल्य बढेको छ । १० कम्पनीको घटेको छ । भने २ कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबार रकमको आधारमा शिवम् सिमेन्टको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको ६ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए ।

प्रिओपन सेसनमा मानुशी लघुवित्त वित्तीय संस्थाको सेयर सबैभन्दा धेरै १.९९ प्रतिशतले बढेका छ । सो दिन लाइफ इन्स्योरेन्स र बलेफी हाइड्रोपावर कम्पनीको सेयर सबैभन्दा धेरै २ प्रतिशतले घटेको छ ।

प्रिओपन सेसनमा ५ समूहगत उपसू्रचकहरु घटेका छन् ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्