Shikhar Insurance
National Life

हिमालयन बैंकको २१.३८ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

सिंहदरबार संवाददाता
२०७९ श्रावण २५, बुधबार १८:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्चेन्ज(नेप्से)मा हिमालयन बैंकको बोनस सेयर सूचिकृत भएको छ । बैंकको २१.३८ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

कम्पनीले गत वर्षको मुनाफाबाट सेयर धनीलाई २१.३८ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सो बोनस सेयर बुधबार नेप्सेमा सूचिकृत भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको २ करोड २८ लाख ४३ हजार २ सय ४८ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो । कम्पनीको सूचिकृत बोनस सेयर सेयरधनीको डिम्याट खातामा आएपछि मात्र दोस्रो बजारमा कारोबार हुनेछ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्