Shikhar Insurance
National Life

सोमबार अमेरिकी डलरको मूल्य स्थिर

सिंहदरबार संवाददाता
२०७९ श्रावण २३, सोमबार १०:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकको मुद्रा विनिमय दर अनुसार सोमबार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । सोमबार अमेरिकी डलरको विनिमय (बिक्री दर) दर आइतबारको बराबरी १२७ रुपैयाँ ८ पैसा छ । अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ ४८ पैसा छ ।
यूरोको विनिमय दर (बिक्री दर) १२९ रुपैयाँ ४१ पैसा छ । यूके पाउन्ड स्टेर्लिङको विनिमय दर १५३ रुपैयाँ ४२ पैसा छ ।

आजको विदेशी मुद्रा विनिमय दरः

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्