Shikhar Insurance
National Life

सस्तियो अमेरिकी डलर, कति छ आजको विनिमय दर?

सिंहदरबार संवाददाता
२०७९ श्रावण २२, आईतवार ११:२९
Hyundai
NCELL
NIMB

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलरको विनिमय दर (बिक्री दर) १२७ रुपैयाँ ८ पैसा तोकोको छ । भने , खरिद दर १२६ रुपैयाँ ४८ पैसा तोकेको छ । शुक्रबारको तुलनामा अमेरिकी डलर ३७ पैसाले सस्तो भएको हो । शुक्रबार अमेरिकी डलरमा विनिमय दर (बिक्री दर) १२७ रुपैयाँ ४५ पैसा थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर वाणिज्य बैंक तथा अन्य मुद्रा सटाहि गर्ने कम्पनीको भन्दा फरक हुन सक्छ ।

यूरोको विनिमय दर १३० रुपैयाँ २ पैसा छ । यूके पाउन्ड इस्ट्रलिङको विनिमय दर १६४ रुपैयाँ १६ पैसा छ ।

आज विदेशी मुद्राको विनिमय दरः

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्