Shikhar Insurance
National Life

कामना सेवाको नाफा ६३ करोड, आक्रामक बजार विस्तारले कस्तो दियो नतिजा ?

सिंहदरबार संवाददाता
२०७९ श्रावण २२, आईतवार १०:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । आक्रामक रुपले बजार विस्तार गरिरहेको कामना सेवा विकास बैंकले गत आर्थिक वर्षमा ६३ करोड रुपैयाँ नाफा कमाएको छ । २०७८ असार मसान्तसम्ममा ५९ करोड रुपैयाँ नाफा कमाएको बैंकले २०७९ असार मसान्तमा ४ करोडले बढाएर ६३ करोड रुपैयाँ पुर्याएको हो ।

बैंकको वितरण योग्य नाफा १९ करोड रुपैयाँ आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षमा ४६ अर्ब निक्षेप संकलन गरेर ४२ अर्ब रुपैयाँ कर्जा लगानी गर्दा एक अर्ब ९५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
३ अर्ब १४ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब ५ करोड रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी २०.०८ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १४०.०३ रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्