Shikhar Insurance
National Life

दुई कम्पनीको बोनस सेयर नेप्सेमा सुचिकृत, कुनकाे कति?

सिंहदरबार संवाददाता
२०७९ श्रावण १८, बुधबार १०:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्चेन्स (नेप्से) मा दुई कम्पनीको बोनस सेयर सुचिकृत भएका छन् । सगरमाथा इन्स्योरेन्सको २० प्रतिशत र एनएमबी माइक्रोफाइनान्सको २१.५० प्रतिशत बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो ।

यि दुई कम्पनीको गत आवको मुनाफाबाट सेयर धनीहरुलाई बोनस सेयर वितरण गरेको थियो । सो सेयर साउन १७ गते नेप्सेमा सुचिकृत भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सगरमाथाको २२ लाख २२ हजार ७ सय १५ कित्ता र एनएमबी फाइनान्सको ११ लाख ६० हजार ५ सय ८० कित्ता गरि कुल ३३ लाख ८३ हजार २ सय ९५ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको छ । उक्त सेयर सम्बन्धित सेयरधनीको हितगा्रही खातामा जम्मा भएपछि मात्र नेप्सेमा कारोबार गर्न सकिन्छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्