काठमाडौं । हिन्दु दर्शन अनुसार साउन महिनालाई शिवजीको महिनाका रुपमा लिने गरिन्छ । समउनको सोमबारका दिन खासगरी शिवालयहरुमा भक्तजनहरुको घुइँचोनै लाग्ने गरेको पाइन्छ ।
साउनको तेस्रो सोमबार पशुपतिनाथमा देखिएका केहि दृश्यहरु
पशुपतिदर्शनका लागि लामबद्द भक्तजन
गंगाअर्घ दिँदै भक्तजन
वर्षाका कारण छातामय पशुपति
यज्ञ तथा हाेमगर्दै जजमान र पुराेहित
दर्शनार्थीहरुका लागि निःशुल्क भाेजनकाे व्यवस्था
झरिमा छाता र सेल्फी
टिकटक ध्यानी भक्तजन
तस्विर आफैँ बाेल्छ
प्रतिक्रिया दिनुहोस्