Shikhar Insurance
National Life

पूर्वअर्थमन्त्री शर्मामाथि छानबिन समितिको प्रतिवेदनः ‘बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेश छैन’

'करको हेरेफेर भएकै हैन' -प्रतिवेदनको पूर्णपाठ
सिंहदरबार संवाददाता
२०७९ श्रावण १३, शुक्रबार १६:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणको क्रममा अर्थमन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश नगरेको निष्कर्ष संसदीय छानबिन समितिले निकालेको छ । आर्थिक विद्येयक र २०७९ मा करका दरहरु हेरफेर गर्ने सम्बन्धमा अनाधिकृत व्यक्ति प्रवेश गरेको विषयमा गठित तानबिन समितिले सभामुख अग्नीप्रसाद सापकोटालाई प्रतिवेदन बसझाएको हो ।

उक्त प्रतिवेदनमा अर्थमन्त्रालले पेस गरेकको कागजात र अन्य व्यक्तिहरुको छलफल र प्रााप्त सीसीटीभी फुटेजको अध्ययन र संकलन गरिएको प्रमाणको आधारमा करको दर निर्धारणमा अनाधिकृत व्यक्तिको प्रवेश नभएको उल्लेख छ । सो नदेखिएपछि करका दर हेरफेरमा अनाधिकृत व्यक्तिको प्रभावको प्रसंग नै सान्दर्भिक नरहेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

करको दरले अर्थतन्त्रमा पारेका प्रभावहरुको नियमित अध्ययन संसदको सम्बन्धित समितिले गर्ने नै हुँदा त्यसतर्फ समितिले थप केही गर्नेु नपर्ने छानकिन समितिको निष्कर्ष छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्