काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर भएको छ । केही समयदेखि निरन्तर बढीरहेको अमेरिक डलर आज (शुक्रबार) भने केही पैसा घटेको हो । आयातित बस्तुमा निर्भर रहेको देश भएकोले डलरको मूल्य घट्दा व्यापार घाटामा नेपाललाई राहात पुग्दछ ।
शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेश मुद्राको विनिमयदर अनुसार एक अमेरिकी बराबर १२७ रुपैयाँ ९२ पैसा पुगेको छ । अघिल्लो दिनको तुलनामा २२ पैसा सस्तिएको हो । अघिल्लो दिन १२८ रुपैयाँ १४ पैसा थियोे ।
त्यस्तै यूरोको विनिमय दर १२९ रुपैयाँ ८८ पैसा छ । यूके पाउन्ड इस्ट्रलिङ विनिमय दर १५५ रुपैयाँ २० पैसा छ ।
विदेशी मुद्राको विनिमय दर निम्नानुसार छ ।
प्रतिक्रिया दिनुहोस्