Shikhar Insurance
National Life

सयपत्री हाइड्रोपावरको आईपीओ खुल्यो, कति भर्ने ? कति पर्ला ?

सिंहदरबार संवाददाता
२०७९ श्रावण १३, शुक्रबार ०८:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको ७ करोड २१ लाख रुपैयाँ बराबरको आईपीओ बिक्रि खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाले नकिनेको १ लाख २१ हजार ६० कित्ता ७ करोड २१ लाख ६ हजार मूल्यको प्रतिसेयर एक सय रुपैयाँ ७ लाख २१ हजार ६० कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो ।

कुल निष्काशनमध्ये ५ प्रतिशतले हुने ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोषका इकाईहरुलाई र २ प्रतिशतले हुने १४ हजार ४२१ कित्ता कर्मचारीको लागि छुट्याइएको छ । बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन गर्न सक्नेछन् । एनआईबिएल एस क्यापिटल लिमिटेडले बिक्रि गर्ने आईपीओमा साउन १७ गते मंगलबारसम्म आवेदन दिन सकिनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्