Shikhar Insurance
National Life

९ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

सिंहदरबार संवाददाता
२०७९ श्रावण ११, बुधबार १२:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । कालिका पावर कम्पनीको बोनस सेयर आज (साउन ११ गते) नेप्सेमा सूचिकृत भएको छ । कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशतको दरले बोनस सेयर वितरण गरेको थियो ।

कम्पनीको ९ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकुत भएको हाे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्