Shikhar Insurance
National Life

नेपाली रुपैयाँ अझै कमजोर बन्दै

सिंहदरबार संवाददाता
२०७९ श्रावण ११, बुधबार १२:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकको एक्चेन्ज रेट अनुसार बुधबार अमेरिकी डलरको भाउ १२७ रुपैयाँ ९६ पैसा तोकेको छ । राष्ट्र बैंकबाट सर्वसाधारणले अमेरिकी १ डलर खरिद गर्नको लागि नेपाली १२७ रुपैयाँ ९६ पैस खर्च गर्नुपर्छ । भने बैकले सर्वसाधारणबाट खरिद गर्दा १२७ रुपैयाँ ३६ पैसा तिर्छ । यो विनिमय दर वाणिज्य बैंक तथा अन्य मुद्र सटाही गर्ने कम्पनीको भन्दा फरक हुन सक्छ ।

रुस र यूक्रनबिचको यूद्धको कारण केही समय अघिदेखि अमेरिकी डलरको भाउ बढ्दै गएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरि यूरोको खरिद मूल्य १२९ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्री मूल्य १२९ रुपैयाँ ८२ पैसा रहेको छ । यूके पाउड इस्टलिङको खरिद मूल्य १५२ रुपैयाँ ७६ पैसा छ । बिक्री मूल्य १५३ रुपैयाँ ४८ पैसा छ । अस्टेलीयन डलर खरिद मूल्य ८८ रुपैयाँ ३१ पैसा छ । बिक्री मूल्य ८८ रुपैयाँ ७३ पैसा छ ।

जापानी एन नेपालको १० रुपैयाँ बराबर ९ रुपैयाँ ३६ पैसा छ । साउथ कोरीयन वन नेपाली १०० रुपैयाँ बराबर ९ रुपैयाँ ७७ पैसा छ । साउथ कोरियन वन नेपाली रुपैयाँ भन्दा धेरै कमजोर रहेको छ ।

यस्तो छ आजको विनीमय दर

 

 

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्