Shikhar Insurance
National Life

अभियान लघुवित्तले साउन १८ गतेदेखि आईपीओ बिक्री खुला गर्दै

सिंहदरबार संवाददाता
२०७९ श्रावण ८, आईतवार १०:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । अभियान लघुवित्त वित्तीयले साउन १८ गतेदेखि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ छिाटोमा साउन २२ गते र ढिलोमा भदौ १ गतेसम्मको लागी बिक्री खुला गर्न लागेको हो ।

संस्थाले जारी गर्न लागेको कुल आइपीओमध्ये १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी ९ लाख १३ हजार ७५० कित्ता आइपीओमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संस्थाको आइपीओ बिक्री प्रवन्धमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्