लमजुङ। बेँसीशहर नगरपालिका– ८ स्थित मस्र्याङ्दी नदी किनारमा रहेको करपुरेश्वर महादेव मन्दिरमा दूध चढाउँदै भक्तजन । विभिन्न अपेक्षा एवम् विश्वासका साथ भक्तजनहरु यसरी पूजापाठ गरी साउन महिनाभर व्रतसमेत बस्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्