Shikhar Insurance
National Life

कान्तिपुर टिभीले प्रिमियममा साढे सात लाख कित्ता आईपीओ ल्याउने

सिंहदरबार संवाददाता
२०७९ असार ३१, शुक्रबार ११:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । कान्तिपुर टेलिभिजन नेटवर्कले पनि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा प्रिमियममा साढे सात लाख कित्ता बराबरको आईपीओ जारी गर्न लागेको हो ।

आईपीओ जारी गर्ने प्रयोजनका लागि टेलिभिजन नेटवर्कले सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ । सो सम्झौता पत्रमा कान्तिपुर टिभिका तर्फबाट अध्यक्ष कैलाश सिरोहिया र सानिमा क्यापिटलका सिईओ भिष्मराज चालिसेले हस्ताक्षर गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आगामी आर्थिक वर्षभित्र प्रिमियममा आईपीओ जारी गर्ने तयारी सहित अघि बढेको सानिमा क्यापिटलका सिईओ चालिसेले बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्