Shikhar Insurance
National Life

अपर तामाकोशी हाइड्रो पावरले १० अर्ब ५९ करोडको हकप्रद सेयर जारी गर्ने

सिंहदरबार संवाददाता
२०७९ असार ३१, शुक्रबार ०९:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । अपर तामोकोशी हाइड्रो पावर कम्पनीले एक बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ ।
हाल १० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले सोही रकम बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीको बिहिबिार बसेको सञ्चालक समितिको बैठकले आगामी १४ औं साधारण सभाबाट पास गरेर हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्