काठमाडौं । सगरमाथा र लुम्बिनी जनरलबीच मर्जर सम्झौता भएको छ । दुई निर्जीवन बीमा कम्पनीले १००:८० को स्वाप रेसियोमा मर्जर सम्झौता गरेको सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सिंहदरबारलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्