Shikhar Insurance
National Life

४/१२ काे नीति फेर्नु पर्छ- गगन थापा

सिंहदरबार संवाददाता
२०७९ असार २९, बुधबार १४:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । काङ्ग्रेस महामन्त्रीले गगन थापाले सेयर धितो कर्जाको ४/१२ सम्बन्धि ब्यवस्था फेर्नुपर्ने बताएका छन् । सन्सदको शून्य समयमा बोल्दै थापाले सेयर बजार सुधारका लागि भन्दै ल्याइएको ४/१२ नितिले बजार बिगारेकाले अब सन्सोधन गर्नुपर्ने बताएका हुन । उनले सेयर बजारका लाखौं लगानी कर्ता मर्कामा परेको भन्दै नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले सोच्नुपर्ने पनि बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्