Shikhar Insurance
National Life

प्रिओपन सेसनले गर्‍यो सुधारको संकेत

सिंहदरबार संवाददाता
२०७९ असार २८, मंगलवार ११:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रिओपन सेसनमा नेप्से परिसूचकमा सामान्या अंकले सुधार आएको छ । यस सेसनमा नेप्से परिसुचक ०.८० अंकले बढेको हो ।

प्रि ओपन सेसनमा कारोबारमा आएको ३ कम्पनीको सेयर मूल्य बढेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रिओपन सेसनमा ५ कम्पनीको ५ सय २४ कित्ता सेयर २ लाख ३८ हजार रुपैयाँमा खरिदबिक्री भए । यस दिन प्रिओपन सेसनमा सबैभन्दा बढी कारोबार अपर तामाकोशी हाइड्रो पावर कम्पनीको भएको छ ।

यस सेसनमा मिर्मिरे माईक्रोफाइनान्स र अपर तामाकोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य १.९९ प्रतिशतले बढेको हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्