काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सुचिकृत भएको छ ।
लघुवित्तले गत बर्षको मुनाफाबट सेयर धनीलाई २९.५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सो बोनस सेयर आज (असार २७ गते) नेप्सेमा सुचिकृत भएको हो ।
लघुवित्तको ५० लाख २ सय ५० कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको छ ।
प्रतिक्रिया दिनुहोस्