Shikhar Insurance
National Life

लुम्बिनी प्रदेश राजधानीमा आर्यताराको पुँजी बजार सचेतना कार्यक्रम

सिंहदरबार संवाददाता
२०७९ असार २६, आईतवार १८:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । ५७ नम्बरको आर्यतारा ब्रोकर कम्पनीले लुम्बिनी प्रदेशको राजधानी दाङको घोराहीमा पुँजी बजार सचेतना कार्यक्रम आयोजना गरेको छ ।

असार २५ गते शनिबार आयोजीत कार्यक्रमको घोराही उप महानगरपालिकाका मेयर नरुलाल चौधरीले उद्घाटन गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आर्यताराका प्रबन्ध निर्देशक गुणनीधि भुषालले समन्वय गरेको कार्यकक्रममा सुभाष चन्द्र र सन्दिप कुमार चौधरीले पुँजी बजारबारे सचेतना मुलक सहजीकरण गरेका थिए । कार्यक्रममा २ सय भन्दा बढी लगानीकर्ताहरुको सहभागीता रहेको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्