Shikhar Insurance
National Life

५५ लाख डिम्याट हाेल्डरमाथि न्याय हाेस: अध्यक्ष गोल्छा

सिंहदरबार संवाददाता
२०७९ असार २६, आईतवार १४:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उध्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ५५ लाख डिम्याट हाेल्डरमाथि न्याय गर्न अनुरोध गरेका छन् । आगामी आर्थिक बर्षको मौद्रिक नितिबारे आयोजित छलफलमा उनले नेपाल राष्ट्र बैंकका गभर्नरसंग त्यस्तो माग गरेका हुन् ।

अध्यक्ष गोल्छाले साना तथा मझौला लगानी कर्ताको लगानी सेफ ल्यान्डिङका लागि मौद्रिक नितिले बिशेष ब्यवस्था गर्नु पर्नेमा जोड दिएका हुन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्