काठमाडौं । उच्च अदालत, पाटन बारको चुनावमा एमाले-एकीकृत समाजवादीको प्यानलै विजयी भएको छ । शनिबार सम्पन्न निर्वाचनको रातभर मतगणना भएको थियो । आइतबार बिहान सार्वजनिक नतिजा अनुसार एमाले र एकीकृत समाजवादीको प्यानलका सबै निर्वाचित भएका हुन । उक्त प्यानलबाट एमाले निकट वकिल शान्ति राम खतिवडाले नेतृत्व गरेका थिए । एकीकृत समाजवादीले उपाध्यक्ष सहित सह सचिब लगाएत ५ उम्मेदवार थिए ।
प्रतिक्रिया दिनुहोस्