Shikhar Insurance
National Life

कृषि विकास बैंकमा १५२ जनालाई रोजगारीको अवसर

सिंहदरबार संवाददाता
२०७९ असार २४, शुक्रबार ११:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि विकास बैंकले १ सय ५२ जनालाई रोजगारीको अवसर दिने भएको छ । शुक्रबार सार्वजनिक सुचनामार्फत् बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो।

बैंकले शाखा प्रमुख ५ जना, कर्जा अधिकृत १२ जना, व्यवसाय अधिकृत ४७ जना, कम्प्यूटर अधिकृत १७ जना, सिभिल इन्जिनियर ३ जना, व्यवसाय सहायक २३ जना, कानुन सहायक ६ जना, ऋण सहायक ५ जना र लेखापाल ३४ जना गरि जम्मा १५२ जना कर्मचारी माग गरेको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्धारा परिपूर्ति गर्न कर्मचारी दरखास्त आह्वान गरिएको उल्लेख गरेको छ । तोकिएको योग्यता पुरा गर्ने इच्छुकले असार २४ गतेदेखि साउन १९ गतेसम्म अनलाइनबाट आवेदन दिन सक्नेछन् ।
भर्न सकन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्