काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले एक सुचना जारी गर्दै बकर इदको अवसरमा बिदा दिएको जानकारी गराएको हो ।
आइतबार इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदकालागि मुस्लिम आयोगबाट अनुरोध बिदा दिने निर्णय गरिएको मन्त्रालयले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्