Shikhar Insurance
National Life

अब बैंकलाई पनि ब्रोकर लाइसेन्स

सिंहदरबार संवाददाता
२०७९ असार २२, बुधबार ०८:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । अब बैंकका सहायक कम्पनीहरुले पनि ब्रोक्र लाइसेन्स पाउने भएका छ्न न नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ सन्सोधन गर्दै बैंकका सहायक कम्पनीलाई पनि ब्रोकर लाइसेन्स दिन सकिने ब्यवस्था गरेको हो । बोर्डले बैंकका सहायक कम्पनीहरुले ६० करोड चुक्ता पूंजी राखेर पूर्ण सेवा दिने सक्ने ब्रोकर लाइसेन्स दिन सकिने ब्यवस्था गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्