Shikhar Insurance
National Life

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको ३५ प्रतिशत बोनस सेयर नेप्सेमा सुचिकृत

सिंहदरबार संवाददाता
२०७९ असार २१, मंगलवार १४:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थको बोनस सेयर नेप्सेमा सुचिकृत भएको छ । संस्थाको ३५ प्रतिशत बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो ।

संस्थाको २१ लाख ८९ हजार ३ सय १७ दशमलब ३७ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्