काठमाडौं । ३ कम्पनीको बोनस सेयर नेप्सेमा सुचिकृत भएको छ । एभरेष्ट इन्स्योरेन्स कम्पनीको ६ प्रतिशत, समिट लघुवित्त वित्तीय संस्थाको २५.२८५४ प्रतिशत र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो ।
एभरेष्टको ७ लाख १० हजार १ सय ६२.६४ कित्ता, समिटको ९ लाख ९७ हजार कित्ता र जनउत्थानको २ लाख ९५ हजार ८ सय १२ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएका छन् ।
प्रतिक्रिया दिनुहोस्