Shikhar Insurance
National Life

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, विनिमय दर १२६.३४ रूपैयाँ

सिंहदरबार संवाददाता
२०७९ असार १५, बुधबार १०:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । डलरको भाउ निरन्तर बढीरहेको छ । बुधबार डलरको भाउले नयाँ रेकड बनाएको हो । रुस र युक्रेनबीचको दोन्दका कारणले डलरको भाउ बढेको हो ।

नेपाल राष्ट्र बैंकको एक्चेन्ज रेट अनुसार बुधबार डलरको भाउ १२६ रुपैयाँ ३४ पैसा पुगेको छ । नेपाल राष्ट्र बैंकबाट नेपालीले १ डलर साट्नको लागि १२६ रुपैयाँ ३४ पैसा तिर्नु पर्दछ । राष्ट्र बैंकले सर्वासाधारणबाट १ अमेरिकी डलर खरिद गर्ने १२५ रुपैयाँ ७४ पैसा तिर्नुपर्छ । यो अहिले सम्मकै उच्च मुल्य हो । यो विनिमय दर वाणिज्य बैंक तथा अन्य मुद्र सटाही गर्ने कम्पनीको भन्दा फरक हुन सक्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विनिमय दर अनुसार १ युरो बराबर १३३ रूपैयाँ ७१ पैसा, पाउड स्टर्लिङ १५४ रूपैयाँ ८५ पैसा तथा अष्ट्रेलियन डलरको विनिमय दर ८७रुपैयाँ ७७ पैसा छ ।
कस्तो छ आजको विनिमय दर

कुन मुद्राको विनिमय दर कति ?

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्