Shikhar Insurance
National Life

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको साधारण सभा हुने, बुक क्लोज मिति कहिले?

सिंहदरबार संवाददाता
२०७९ असार १०, शुक्रबार १२:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको साधारण सभा हुने मिति तोकिएको छ । कम्पनीको असार ९ गते बसेको सञ्चालक समितिको ६९ औं बैठकले असार ३१ गते शुक्रबार साधारण साभा हुने मिति तोकेको हो ।

कम्पनीको साधारण सभा प्रयोजनका लागि असार २३ गते देखि ३१ गते सम्म बुक क्लोज मिति तोकिएको छ । असार २२ गते सम्म नेप्सेमा सुचिकृत भई कारोबार गर्ने सेयर धनीले मात्र सभामाभाग लिन पाउँनेछ । सभामा नगद लाभंस तथा बोनस सेयर सम्बन्धि कूनै पनि किसिमको प्रस्ताव गरिएको छैन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्