Shikhar Insurance
National Life

प्रिओपन सेसनः नेप्से सामान्य अंकले बढ्यो

सिंहदरबार संवाददाता
२०७९ असार १०, शुक्रबार ११:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रिओपन सेसनमा नेप्से ०.०९ अंकले बढेर १८४८.३७ अंकमा आएको छ ।

प्रिओपन सेसनमा १३ स्क्रिप्टका २ सय ४१ कित्ता सेयर १ लाख २५ हजार रुपैयाँमा खरिदबिक्रि भए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कारोबारमा आएका ६ कम्पनीको सेयर मूल्य बढेको छ भने ५ कम्पनीको घटे । २ कम्पनीको सेयर मूल्य स्थिर रहे ।

प्रिओपन सेसनमा आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक २ प्रतिशतले बढेको छ । मैलुङखोला लघुवित्त वित्तीय संस्थाको सेयर सबैभन्दा बढी कारोबार भए हुँदा तेह्रथुम पावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै २ प्रतिशतले घटेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्