Shikhar Insurance
National Life

जानकी फाईनान्सको ९ लाख कित्ता बोनस नेप्सेमा सुचिकृत

सिंहदरबार संवाददाता
२०७९ असार ८, बुधबार १६:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । जानकी फाईनान्सको सेयर नेप्सेमा सुचिकृत भएको छ । कम्पनीको १५ प्रतिशत बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो ।

कम्पनीको ९ लाख ६ सय १७ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्