Shikhar Insurance
National Life

पाँच कम्पनीको बोनस सेयर नेप्सेमा सुचिकृत

सिंहदरबार संवाददाता
२०७९ असार ७, मंगलवार १५:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । ५ कम्पनीको बोनस सेयर नेप्सेमा सुचिकृत भएका छन् । नेप्सेमा एनएलजी इन्स्योरेन्सको १० प्रतिशत, प्रभु इन्स्योरेन्सको ११ प्रतिशत, नेसनल हाइड्रोपावार कम्पनीको १८.५२५ प्रतिशत,  नेपाल रि इन्स्योरेन्स कम्पनीको १६.५० प्रतिशत  र प्राेगेसिभ फाइ‌नान्सकाे ६ प्रतिशत बोनस सेयर सुचिकृत भएको हो ।

एनएलजीको १२ लाख ६ हजार १३ दशमलब ०५ कित्ता, प्रभुको १२ लाख ७८ हजार ९२ दशमलब ५६ कित्ता, नेसनलको २५ लाख ६६ हजार ५७ दशमलब ४३५५ कित्ता, नेपाल रि इन्स्योरेन्सको १ करोड ६५ लाख कित्ता र प्राेगेसिभकाे ४ लाख ८० हजार ६० कित्ता सेयर नेप्सेमा सुचिकृत भए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्