Shikhar Insurance
National Life

प्रिओपन सेसनमा घट्यो नेप्से

सिंहदरबार संवाददाता
२०७९ असार ७, मंगलवार ११:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । मंगलबार प्रिओपन सेसनमा नेप्से परिसूचक घटेको छ । प्रिओपन सेसनमा नेप्से ०.५६ अंकले घटेर १८८४.२४ अंकमा कायम भएको हो । प्रिओपन सेसनमा १० स्क्रिप्टका १ हजार ८२ कित्ता सेयर ३ लाख १५हजार ४ सय ६२ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए ।

प्रिओपन सेसनमा माउन्टेन हाइड्रो नेपालको सबैभन्दा बढी कारोबार भयो । ५ कम्पनीको सेयर मूल्य बढ्दा ४ कम्पनीको घटेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रिओपन सेसनमा सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य सर्वाधिक ४.०३ प्रतिशतले बढेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्