Shikhar Insurance
National Life

नबिल कार्ड प्रयोगकर्तालाई विशेष सुविधा प्रदान गर्न बैंक र कतारएयरवेज बीच सम्झौता

सिंहदरबार संवाददाता
२०७९ असार ५, आईतवार २०:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल बैंकले कतार एयरवेजसँग बैंकका कार्ड प्रयोगकर्ताहरूलाई विशेष सुविधाप्रदान गर्न सम्झौता गरेको छ जस अन्तर्गत नबिल बैंकका कार्ड प्रयोगकर्ताहरूले युरोप, अमेरिका र अफ्रिकाका चुनिएका गन्तव्यहरूमा लागु हुनेछ र हवाई टिकट खरिद गर्दा १०% छुट पाउनेछन् । यो छुट मिति २०७९।०३।१७ गते देखि लागु हुनेछ ।

आज आयोजित एक कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र कतार एयरवेजका बंगलादेश तथा नेपालका कन्ट्री म्यानेजर मोहम्मद एल इमामका तर्फबाट सेल्स म्यानेजरसारिक बोगटीले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस साझेदरी अन्तर्गत हवाई टिकटमा उक्त १०∞ छुट लागू हुनेछ, र यसका लागि बैंकका कार्ड प्रयोगकर्ताहरूले कतार एयरवेजका प्रतिनिधिहरूलाई आफ्नो नबिल बैंकको कार्ड पेश गर्नुपर्नेहुन्छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्