Shikhar Insurance
National Life

पुँजी बजारको सचेतना बढाउने ब्रोकर फुटसलको उपाधी एसबिआई मर्चेन्टलाई

सिंहदरबार संवाददाता
२०७९ असार ५, आईतवार १८:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । स्टक ब्रोकर एसोसियसन अफ नेपालले आयोजनाको फुटसल प्रतियोगीताको उपाधी एसबिआई मर्चेन्टले जितेको छ । कुल ३७ टिम सहभागी प्रतियोगीताको उप बिजेता भने मल्ल एण्ड मल्ल सेक्युरीटिज बनेको छ । ओपल सेक्युरीटीजले तेश्रो स्थान हासिल गरेको थियो ।

प्रथम बिजेतालाई ५० हजार नगद तथा ट्रफीसहित प्रमाणपत्र दिईएको थियो भने दोश्रो हुने टिमले २५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र हात पारेको थिए । उत्कृष्ठ फरवाार्ड, उत्कृष्ठ खेलाडी तथा उत्कृष्ठ गोल रक्षकलाई समेत पुरस्कृत गरिएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रतियोगीतामा ब्रोकर, मर्चेन्ट बैंकर, धितोपत्र बोर्ड, नेप्से, सिडिएससहितको सहभागीता रहेको थियो । स्टक ब्रोकर एसोसियसनका महासचिव गुणनीधि भुषालले पुँजी बजार सम्बन्धी सचेतना जगाउन फुटसल प्रतियोगीता आयोजना गरिएको बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्